• बुधबार, असोज ७ २०८३

सुन चाँदीको मूल्य बढ्यो, कति छ तोलामा ?


सोमबार, असोज ११ २०७८
645
Shares

सोमबार सुनको मूल्य बढेको छ। आइतबारको तुलनामा छापावाल सुन प्रतितोला ३ सय रुपैयाँ बढेको हो।

आइतबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

त्यस्तै चाँदीको मूल्य समेत बढेको छ। आइतबार प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार