• बुधबार, असोज ७ २०८३

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो


आइतबार, असोज १० २०७८
660
Shares

आज आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ रहेको छ । यस्तै, तेजाबी सुनको मूल्य ८८ हजार ५०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको महासंघले बताएको छ । गत साताको शुक्रबार प्रतितोला ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार