• बुधबार, असोज ७ २०८३

सगरमाथा क्षेत्रमा फेसन शो सम्पन्न


आइतबार, असोज १० २०७८
545
Shares

सगरमाथा क्षेत्रमा फेसन शो कार्यक्रम गरिएको छ।

फेसन शो समुद्री सतहबाट ५५ सय मिटर उचाइमा सम्पन्न भएको हो । यो फेसन शोले यसअघिको आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको हो। यही सेप्टेम्बर २३ मा आयोजना भएको शोमा ४७ जनाको उपस्थिति रहेको थियो।

डिजाइनर रमिला नेमकुल र कासाले विश्वका लागि उच्च स्थानको फेसन लाइन शोकेस गरेका थिए। कासाले बुद्धिस्ट फेसन लाइन सोही प्लेटफर्ममा लन्च गरेका थिए। बुद्धिस्ट फेसन लाइन लन्च भएको यो विश्वमै पहिलोपटक भएको बताइएको छ।

शोमा १० देशबाट सुपरमोडलहरुले र्‍याम्प वाक गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार