• बुधबार, असोज ७ २०८३

इजरायल जान इच्छुकमध्ये १६ सय जनाको नाम सिफारिस


आइतबार, असोज १० २०७८
600
Shares

काठमाण्डौ । रोजगारीका लागि इजरायल जान इच्छुकमध्ये १६ सय जनाको नाम सिफारिस भएको छ ।

वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका लागि जान चाहानेमध्येबाट १६ सय जनाको नाम सिफारिस गरेको हो । विभागले भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम सिफारिस गरेको हो ।

इजरायलले एक हजार कामदारलाई रोजगारीका लागि छनोट गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार