• बुधबार, असोज ७ २०८३

कपनको ढलमा बेपत्ता बालकको शव ललितपुरमा भेटियो


आइतबार, असोज १० २०७८
515
Shares

काठमाडौं । काठमाडौंको कपनस्थित गत मंगलबार ढलमा खसेर बेपत्ता १० वर्षीय उज्ज्वल विकको शव ललितपुरमा फेला परेको छ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्र बागमती गाउँपालिका १, घुसेलमा शव भेटिएको हो ।

स्थानीयले शव बागमती नदी किनारमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । पोस्टमार्टका लागि शव पाटन अस्‍पताल ल्याइँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार