• बिहिबार, साउन १४ २०८३

उत्तरी गोरखा धार्चेका सबै नागरिकले कोरोनाको खोप पाउने


शुक्रबार, असोज ८ २०७८
545
Shares


गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका १८ वर्ष माथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने भएका छन् ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार १८ वर्ष देखी ४९ वर्ष सम्मका सबै नागरिकले खोप लगाउन पाउने जनाएको छ ।

गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

खोप अभियान गाउँपालिकाको सबै वडामा असोज १० गतेदेखी १२ गतेसम्म सञ्चालन हुने गाँउपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

No photo description available.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार