• बुधबार, असोज ७ २०८३

हेलिकप्टरमा खुम्बु पुगेर गायिका ईन्दिरा जोशीले गरिन् ‘इन्गेजमेन्ट’


शुक्रबार, असोज ८ २०७८
635
Shares


काठमाडौं । गायिका ईन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग ‘इन्गेजमेन्ट’ गरेकी छिन् । उनीहरूले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका हुन्।

इन्दिराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रेमीसँगको आफ्ना तीनवटा फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् ।

फोटोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘उनले सोधे, ‘मसँग विवाह गर्छौ रु र मैले ‘हुन्छ’ भनिदिएँ ।’ यी दुईको भिडियो टिकटकमा निकै चर्चितसमेत भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार