• बुधबार, असोज ७ २०८३

ईपीएल खेल्न नेपाल आइपुगे शाहिद अफ्रिदी


बिहिबार, असोज ७ २०७८
610
Shares


काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी नेपाल आएका छन् ।

काठमाडौं किङ्ग्स ११ मा आवद्ध उनी बिहीबार काठमाडौं आइपुगेका हुन् । नेपाल आइपुगेपछि अफ्रिदीले खुसी लागेको प्रतिक्रिया दिए। साथै नेपाली क्रिकेटलाई सपोर्ट गर्न आफू नेपाल आएको पनि बताए ।

उनका अनुसार ईपीएलमा उनले दुई खेल खेल्नेछन् । ईपीएल ९ असोजदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार