• बुधबार, असोज ७ २०८३

केबल टिभी व्यवसायीको राष्ट्रिय भेला १३ गते


बुधबार, असोज ६ २०७८
820
Shares

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले यही असोज १३ गते राष्ट्रिय भेला गर्ने भएको छ।

पछिल्लो समय यस व्यवसायले भोग्नुपरेका समस्या र त्यसको निराकरणका उपायबारे छलफल गर्न महासंघले राष्ट्रिय भेला गर्न लागेको हो।

पोलको भाडा बढेको, गैरकानुनी प्रसारण रोकिएको र क्लिनफिड प्रभावकारी कार्यान्वयनमा नआएको भन्दै महासंघले असन्तुष्टि जनाएको छ।

केबल टिभी व्यवसाय धरापमा परेको र यस क्षेत्रको लाखौँ रोजगारी गुम्ने अवस्था आएको महासंघको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार