• बिहिबार, असोज ८ २०८३

एनआरएनएको अध्यक्षमा उमेदवारी दिने कुल आचार्यको घोषणा


सोमबार, असोज ४ २०७८
810
Shares

Pgcf/PgPsf] cWoIfdf pDd]bjf/L 3f]if0ff Kfj{t, # c;f]h M u}/cfjf;Lo g]kfnL ;ª3 -Pgcf/PgP_sf] oxL c;f]h @* b]lv #) ut] sf7df8f}Fdf x'g] b;f}F cGt//fli6«o dxflwj]zgdf cWoIf kbdf pDd]bjf/L 3f]if0ff ub}{ s'n cfrfo{ . u[x lhNnf kj{tsf] s'Zdfdf cfOtaf/ kqsf/ ;Dd]ng u/L cfrfo{n] pDd]bjf/L 3f]if0ff ug'{ePsf] xf] . tl:a/ M– ;Gtf]if uf}td÷/f;;

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा उठ्ने कुल आचार्यले घोषणा गरेका छन्।

एनआरएनएको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ।

उनले गृह जिल्ला पर्वत पुगेर आइतबार आफू एनआरएनएको महाधिवेशनमा अध्यक्ष पदमा लड्ने बताएका हुन्।

लामो समयदेखि बेलायतमा व्यवसाय गर्दै आएका आचार्य २००३ देखि नै एनआरएनएमा सक्रिय छन्। यसअगाडि उनी अध्यक्षमा कुमार पन्तसँग पराजित भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार