• बिहिबार, असोज ८ २०८३

५ सय ३१ कैदीलाई थुनामुक्त गर्ने निर्णय


आइतबार, असोज ३ २०७८
750
Shares


काठमाडौं । संविधान दिवसको अवसरमा ५ सय ३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् ।

मन्त्रिपरिषद्को भदौ २९ मा कैद मिनाहा गर्न सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा आइतबारबाट लागु हुनेगरी कैद माफी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार