• बिहिबार, असोज ८ २०८३

गायिका विष्णु माझी पनि सरकारबाट पदक पाउने सूचीमा


आइतबार, असोज ३ २०७८
575
Shares

काठमाडौं । चर्चित लोक दोहोरी गायिका विष्णु माझीलाई पनि संविधान दिवसका अवसरमा सरकारले प्रसिद्ध प्रबल जनसेवाश्री पदक दिने भएको छ।

सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विभूषण तथा पदक दिने ९०३ जनाको सूचीमा गायिका माझी पनि परेकी हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार