• बिहिबार, असोज ८ २०८३

आज राति गण्डकीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना


आइतबार, असोज ३ २०७८
495
Shares


आइतबार राति मुलुकका केही स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बाग्मती र गण्डकीका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना छ।

तर, प्रदेश १, बागमती र गण्डकीका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ ।

सोमबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र अन्य प्रदेशका एकरदुई स्थानमा वर्षा आँकलन गरिएको छ । न्युज कारखाना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार