• बिहिबार, साउन १४ २०८३

चीनबाट ल्याएको ४४ लाख डोज खोप ४ असोजदेखि १८ वर्षमाथिलाई लगाइने


शुक्रबार, असोज १ २०७८
550
Shares


चीनबाट खरिद गरिएको ४४ लाख कोभिड— १९ विरूद्धको भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ प्रस्थान गरेको थियो ।

सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ । न्युज कारखाना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार