• बिहिबार, असोज ८ २०८३

९ सय बढी स्वास्थ्यकर्मी माग गर्दै गण्डकी प्रदेश लोक सेवाले गर्‍यो दरखास्त आह्वान


बुधबार, भाद्र ३० २०७८
1.1K
Shares


गण्डकी प्रदेश लोक सेवा आयोगले ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ।

आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।

सबैभन्दा धेरै अहेव खुलातर्फ माग गरिएको छ। १७२ जना माग भएको हो। यस्तै अनमी खुलामा १३० जना माग भएको छ।

मेडिकल अधिकृतमा खुला र महिला गरी १३ जना माग गरिएको छ। कृषि भेटेरेनरीमा पनि ५२ जनाभन्दा धेरै माग भएको छ।

हेर्नुस् सूचना:

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार