• बिहिबार, असोज ८ २०८३

पहिरो हटाएपछि मुग्लिन—नौबिसे सडक दुईतर्फी सञ्चालन


बुधबार, भाद्र ३० २०७८
705
Shares

मुग्लिन । पहिरोका कारण अवरुद्ध मुग्लिन—नौबिसे सडक सञ्चालनमा आएको छ ।

मंगलबार राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार