• बिहिबार, असोज ८ २०८३

सुनचाँदीको मूल्य स्थिर


मंगलबार, भाद्र २९ २०७८
900
Shares


काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीकै भाउ स्थिर बनेको हो ।

महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको प्रतितोला मूल्य १ हजार २०० रुपैयाँ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार