• बिहिबार, असोज ८ २०८३

रोटरी क्लबद्धारा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गोरक्षनाथ बैदिक गुरूकुललाई सहयोग बितरण


शुक्रबार, भाद्र २५ २०७८
1.1K
Shares


गोरखा । रोटरी क्लब अफ गोरखाद्धारा ५५ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गोरक्षनाथ बैदिक गुरूकुललाई शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग बितरण गरेको छ ।

विभिन्न सहयोगदाताहरुबाट प्राप्त आर्थिक सहयोग संकलन गरी गुरूकुललाई स्टेशनरी तथा मास्क, स्यानिटाईजरलगायतका सामग्री बितरण गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार