• बिहिबार, असोज ८ २०८३

बालिकालाई करणी गरेको आरोपमा पक्राउ


शुक्रबार, भाद्र २५ २०७८
885
Shares

Modern metal handcuffs. Vector illustration in flat style

बालिकालाई जर्बरजस्तीकरणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका—३२ खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवितमान लिम्बुलाई ८ वर्षीया बालिका करणी गरेको आरोपमा पक्राउ गरको हुन् ।

लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको आरोपमा उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार