• बिहिबार, असोज ८ २०८३

काेराेनाका कारण रोकिएको जनगणना कात्तिक २५ देखि पुन: सुरु हुने


बुधबार, भाद्र २३ २०७८
560
Shares

रोकिएको जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म हुने भएको छ। 

राष्ट्रिय तथ्यांक विभागले आज पत्रकार सम्मेलन गर्दै यसअघि जेठ २५ देखि असार ८ सम्म गर्ने कार्यतालिका थियो। 

कोरोनाको कारण रोकिएको जनगणनाको मिति तय गरेको हो ।

जनगणनाको लागि देशभर ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक खटाइने भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार