• शुक्रबार, असोज ९ २०८३

आज कति छ सुनचाँदीको मूल्य ?


मंगलबार, भाद्र २२ २०७८
820
Shares


नेपाली बजारमा दुुई दिनदेखि सुनचाँदीको मूल्य स्थिर भएको छ ।
सोमबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज पनि स्थिर रहेको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोलामा हिजोकै दर अर्थात ९० हजार ९९० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य तीन दिनदेखि प्रतितोला १ हजार २ सय ३० रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार