• बिहिबार, असोज ८ २०८३

कारागारमा नाइके र कैदीबन्दीबीच झडप


आइतबार, भाद्र २० २०७८
585
Shares


काठमाडौं । ललितपुरको नख्खु कारागारका नाइके र कैदीबन्दीबीच झडप भएको छ ।

कारागारभित्र होटलको मूल्य बढाएको विषयमा सुरु भएको वादविवाद कुटाकुटमा परिणत भएको प्रहरी स्रोतले बतायो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले अहिले विवाद साम्य भइसकेको बताए । अहिले कारागारमा कारागार प्रशासन, प्रहरी र कैदीबन्दीबीच छलफल भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार