http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । साताको पहिलो दिन आइतबार सुन प्रतितोला ६ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज उक्त दरले बढ्दै सुन ९१ हजार ५ सय रूपैयाँ प्रतितोलामा किनबेच भइरहेको छ । छापावाल सुन शुक्रबार ९० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदी १ हजार २ सय बीस रूपैयाँमा कारोबार भइरहेको छ।