• बिहिबार, असोज ८ २०८३

वडाध्यक्षको निधनमा आज काठमाडौं महानगरमा शोक बिदा


शुक्रबार, भाद्र १८ २०७८
620
Shares

काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ।

क्यान्सरबाट पीडित ६५ वर्षीय श्रेष्ठको हिजो बिहीबार काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

महानगरका प्रशासन विभागले सूचना निकालेर वडाध्यक्ष श्रेष्ठको निधनमा शुक्रबार महानगरपालिकाका सबै कार्यक्रम स्थगित गरिएको र सबै कार्यालयहरू बन्द रहने उल्लेख गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार