• बिहिबार, असोज ८ २०८३

विद्युत् प्राधिकरणले माग्यो ३ सय ३९ स्थायी कर्मचारी


शुक्रबार, भाद्र १८ २०७८
570
Shares

File Photos: THT

नेपाल विद्युत प्राधिकरणले ३ सय ३९ स्थायी कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ।

आज शुक्रबार सूचना जारी गरी प्राधिकरणले मातहतका विभिन्न कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो। इच्छुक योग्य नागरिकले अगामी असोज ७ गतेसम्म आवेदन दिन सक्ने र दोब्बर दस्तुर तिरेर असोज १४ गतेसम्म पनि दिन सक्ने प्राधिकरणले जनाएको छ।

अधिकृत र सहायकस्तरमा सह निर्देशकदेखि जुनियर मिस्त्रीसम्म ३३९ जना कर्मचारी भर्ना गर्न प्राधिकरणले दरखास्त मागेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार