• बिहिबार, साउन १४ २०८३

बिहीबार थपिए २ हजार ४ कोरोना संक्रमित, १६ जनाको मृत्यु


बिहिबार, भाद्र १७ २०७८
1.9K
Shares


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ५८ पीसीआर परीक्षणमा १ हजार ६ सय १९ जना र ३ हजार ९ सय ९२ एन्टिजेन परीक्षणमा ३ सय ८५ जना गरी २ हजार ४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ८ सय ४६ रहेको छ भने १६ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार