• शुक्रबार, असोज ९ २०८३

भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन


बिहिबार, भाद्र १७ २०७८
525
Shares

काठमाडौँ । बलिउड कलाकार सिद्धार्थ शुक्लाको ह्रदयघातका कारण निधन भएको छ ।

बिग बोस-१३ का विजेतासमेत रहेका शुक्लाको मुम्बईको कुपर अस्पतालमा निधन भएको हो ।

अस्पतालका अनुसार ४० वर्षीय शुक्लाले सुत्नुअघि औषधि सेवन गरेका थिए । त्यसपछि उनी उठेनन् । अस्पतालले उनको मृत्यु ह्रदयघातका कारण भएको उल्लेख गरेको छ ।

उनले टेलिशृंखला (बबुलका आगन छुटे ना, जाने पेहेचाने से ये अजनवीु, लभ यु जिन्दगीमा) अभिनय गरेका थिए ।

उनले सन् २०१४ मा (हम्टी शर्माकी दुल्हनियाँ) मा साहयक अभिनेताको भूमिका गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार