• शुक्रबार, असोज ९ २०८३

गोरखाका राजकुमार श्रेष्ठ नेपाल सरकारकाे सचिवमा बढुवा


बिहिबार, भाद्र १७ २०७८
1.7K
Shares

गोरखा। गोरखा घर भएका राजकुमार श्रेष्ठ नेपाल सरकारकाे सचिवमा बढुवा भएका छन् । सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सहसचिव श्रेष्ठ सचिवमा बढुवा भएका हुन। हाल उनी निर्वाचन आयोगको प्रवक्ता छन् ।

श्रेष्ठ गोरखाकाे बारपाक सुलिकाेट गाउँपालिका ४ साैरपानीका स्थायी बासिन्दा हुन् ।

यस्तै सरकारले परराष्ट्र मन्त्रालयका दुई उपसचिवहरु कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई समेत सहसचिवमा बढुवा गरेको कार्कीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार