• शुक्रबार, असोज ९ २०८३

मनास्लु हिमाल आरोहणका लागि ५२ जनाले पाए अनुमति


बुधबार, भाद्र १६ २०७८
2.7K
Shares

मनास्लु हिमाल आरोहणका लागि ५२ जनाले अनुमति पाएका छन ।

पर्यटन विभागले अटम सिजनमा मनास्लु हिमाल आरोहणका लागि बुधबारसम्म ५२ जनालाई अनुमति दिएको हो ।

अटम सिजनको लागि विभागले मंगलबारबाट आरोहण अनुमति दिन सुरु गरेको थियो। । ८ हजार १६३ मिटर उचाइको हिमाल आरोहण गर्न ४ वटा टोलीले आरोहण अनुमति लिएका छन्।

विभागका अनुसार ५२ जनाको टोलीमा ९ जना महिला रहेका छन् भने बाँकी पुरुष रहेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार