• शनिबार, साउन ९ २०८३

सप्तरीमा विश्व इस्लामिक सम्मेलन सुरु, लाखौको सहभागिता (फाेटाे फिचरसहित)


आइतबार, फाल्गुन ४ २०७६
2.9K
Shares

गोरखा । सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाजरमा विश्व इस्लामिक सम्मेलन (इज्तेमा) सुरु भएको छ ।

शनिबारदेखि सुरु भएको सम्मेलन तिन दिनसम्म चल्ने बताइएको छ ।

सम्मेलन अर्थात इज्तेमामा सहभागी हुन विश्वका बिभिन्न देशबाट लाखौको संख्यामा मुस्लिम समुदाय सप्तरी आएका छन् ।

इज्तेमामा हाल भारत लगायतका मुलुकबाट आएका बिशिष्ट धार्मिक गुरुहरुबाट प्रवचन भइरहेको सहभागी मोहम्मद याकुव मियाँले सिभिलखबरलाई जानकारी दिएका छन् ।
हेर्नुस ७ तस्विरमा इज्तेमा ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार