• बिहिबार, साउन १४ २०८३

काेराेना संक्रमणबाट गोरखामा थप एक जनाकाे मृत्यु


मंगलबार, भाद्र १५ २०७८
1K
Shares

गोरखा । गोरखामा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । सिरानचोक गाउँपालिका ४ का ८३ बर्षका एक वृद्धको मंगलबार बिहान साँढे सात बजे मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

बिगत दुई बर्षदेखि एउटै थलामा रहेका उनलाई रुघा ज्वारोको लक्षण देखिएपछि गत आइतबार गोरखा अस्पतालमा भर्ना गरिएकाे थियाे ।

उपचारका क्रममा आइतबार नै उनलाई पिसिआर परीक्षण गर्दा कोभिड संक्रमण समेत पुष्टि भएकाे र उपचार कै क्रममा मंगलबार बिहान ज्यान गएकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार