• शुक्रबार, असोज ९ २०८३

१२ बर्षपछि रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किए


मंगलबार, भाद्र १५ २०७८
1.2K
Shares

१२ बर्षपछि रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किएका छन ।

पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा २ वर्षका लागि अनुबन्ध भएका छन ।

युनाइटेडले युभेन्ट्सका ३६ वर्षीय स्ट्राइकर रोनाल्डोलाई मंगलबार २ वर्षका लागि अनुबन्ध गरेको हो।

५ पटकका बालोन डी ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका छन्। यसअघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाइटेडबाट खेलेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार