काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
आज आइतबार छापावाला सुनको मूल्य ९१ हजार ६ सय, तेजावी सुनको मूल्य ९१ हजार १ सय
मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । आज चाँदी १ हजार २ सय १० कायम गरिएको महासंघले जनाएको छ।