• शुक्रबार, असोज ९ २०८३

असममा अज्ञात समूहद्धारा ७ ट्रकमा आगजनी, पाँच ड्राइभर जिउँदै जले


शुक्रबार, भाद्र ११ २०७८
720
Shares

एजेन्सी । भारतको असमको दीमा हसाओ जिल्लामा दियुंगबरा नजिकै अज्ञात मानिसहरुले सात ट्रकमाथि आगजनी गरेका छन् ।

यसकारण पाँचजना ट्रक ड्राइभरको जलेर मृत्यु भएको छ । रिपोर्टका अनुसार आगलागी अघि उनीहरुले थुुप्रै राउन्ड फायरिङ पनि गरे ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार