• शुक्रबार, असोज ९ २०८३

सशस्त्र प्रहरीमा झन्डै ११ सय जनालाई खुल्यो जागिर


शुक्रबार, भाद्र ११ २०७८
710
Shares


सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकदेखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ।

शुक्रबार गोरखापत्रमा प्रकाशित विज्ञापनअनुसार इन्स्पेक्टरमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १३७, जवानमा ७ सय ५५ र परिचरमा १ सय २८ गरी एक हजार ९५ जना माग गरिएको हो ।

उक्त पदहरूमा सशस्त्र प्रहरी बलका सातै प्रदेशमा रहेका विभिन्न कार्यालयहरूबाट आवेदन दिन सकिनेछ।

No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार