• शुक्रबार, असोज ९ २०८३

जर्जिन्हो बने युरोपका उत्कृष्ट खेलाडी


शुक्रबार, भाद्र ११ २०७८
830
Shares

काठमाडौं । इटालियन मिडफिल्डर जर्जिन्हो युरोपकै उत्कृष्ट खेलाडी बनेका छन् ।

जर्जिन्होले चेल्सी टिममेट एन गोलो कान्टे र म्यानचेष्टर सिटीका केभिन डे ब्रुएनालाई पछि पार्दै युरोपको उत्कृष्ट यूईएफए युरोपियन प्लेअर अफ दि इअरको अवार्ड जितेका हुन् ।

उनले च्याम्पियन्स लिग र युरोकपमा उत्कृष्ट पदर्शन गर्दै जिताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार