• शुक्रबार, असोज ९ २०८३

रेमिट्यान्स आयात बढेर ९६१ अर्ब ५ करोड पुग्यो


बिहिबार, भाद्र १० २०७८
515
Shares

विदेशी मुद्राको विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेर ९६१ अर्ब ५ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेर ९६१ अर्ब ५ करोड पुगेको हो । यस्तो आप्रवाह अघिल्लो आर्थिक वर्षमा ०.५ प्रतिशतले घटेको थियो ।

बैंकका अनुसार समिक्षा अवधिमा अमेरिकी डलर विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । तर अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार