• शुक्रबार, असोज ९ २०८३

होबार्ट हरिकेन्सले सन्दिपसँगको सम्झौता नवीकरण गर्यो


बिहिबार, भाद्र १० २०७८
575
Shares

काठमान्डौं । बिग ब्यास टोली होबार्ट हरिकेन्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेसँगको सम्झौता नवीकरण गरेको छ।

सम्झौता नवीकरणसँगै सन्दीपले अस्ट्रेलियाको चर्चित लिग बिग ब्यास (बीबीएल) को ११औँ संस्करण होबार्ट हरिकेन्सबाट नै खेल्ने भएका हुन्।

सन्दीपले गत वर्ष होबार्टबाट नै बीबीएल खेल्दै ८ खेलमा ८ विकेट लिएका थिए।

सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए। सो वर्ष सन्दीपले ८ खेलमा ११ विकेट झारेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार