गोरखा । गोरखाका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
भिमसेन थापा गाँउपालिका —२ का ४० वर्षीय पुरुषको काठमाडौंको विर अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।

उनमा गत साउन २० गते कोरोना संक्रमण पुष्टि भएको गाँउपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।