• शुक्रबार, असोज ९ २०८३

‘कुरा बुझ्न पर्च’दुई सातामै करोड क्लबमा


आइतबार, भाद्र ६ २०७८
810
Shares

तीज गीत ‘कुरा बुझ्न पर्च’युट्युब ट्रेन्डिङको निरन्तर शीर्ष स्थानमा रहँदै करोड क्लब प्रवेश गरेको छ ।

प्रकाश सपुत’ युट्युब च्यानलबाट दुई साता अघि मात्रै सार्वजनिक भएको गीतको म्युजिक भिडियोले शनिबारसम्म १ करोड ९९ हजार बढी ‘भ्युज’ बटुलिसकेको छ।

गायक तथा सर्जक प्रकाश सपुतको रचना र सङ्गीत रहेको सो गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर रहेको छ भने गीतको भिडियो निर्देशन गायक सपुतले नै गरेका छन्। भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार