A woman removes umbrellas from the beach as strong waves reach the coast due to Hurricane Grace, which has reached category 2, in Boca del Rio, Veracruz, Mexico, on August 20, 2021. - Grace regained hurricane strength Friday as it barreled towards Mexico for a second time, triggering warnings of flooding and mudslides in mountains on the eastern mainland. (Photo by VICTORIA RAZO / AFP)
आँधीका कारण मेक्सिकोमा आठ जनाको मृत्यु भएको छ।
पूर्वी मेक्सिकोमा शनिबार तीव्र गतिको हावा र ठूलो वर्षासहित भिषण आँधी आएको र भेराक्रुज राज्य सबैभन्दा बढी प्रभावित भएको बीबीसीले जनाएको छ।
ज्यान गुमाउनेमध्ये ६ जना एकै परिवारका भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन्। आँधीको कारण कतिपय ठाउँमा विद्युत् आपूर्ति समेत ठप्प भएको छ।