• बिहिबार, साउन १४ २०८३

गोरखामा आज थप ४४ जनामा कोरोना संक्रमण


शुक्रबार, भाद्र ४ २०७८
965
Shares


गोरखा । गोरखामा आज थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार ८३ जनाको पिसिआर परिक्षण गर्दा ३२ र एक सय ९ जनाको एन्टिजेन परिक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएको सँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय ६ जना पुगेको छ ।

परिक्षण गरिएका मध्ये २३ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित मध्ये १४ जना कोभिड अस्पतालमा र ५ जना आएसोलेशनमा उपचारत छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार