• शुक्रबार, असोज ९ २०८३

गाईजात्रामा सार्वजनिक विदा


शुक्रबार, भाद्र ४ २०७८
525
Shares


काठमाडौं । बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा भदौ ७ गते प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

बागमती प्रदेश, हेटौडास्थित आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा सूचना निकालेको भदौ ७ गते सार्वजनकि विदा घोषणा गरेको हो ।

‘प्रदेश सरकार, मन्त्रीपरिषद्‌को मिति २०७८/०५र०२ गतेको निर्णयाअनुसार बागमती प्रदेशमा विशे रुपमा मनाइने गाईजात्राको अवसरमा संवत् २०७८ साल भदौ ०७ गते सोमबारका दिन बागमती प्रदेशभर सार्वजनिक बिदा घोषणा गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’ राजपत्रमा निकालिएको सूचनामा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार