• बिहिबार, साउन १४ २०८३

विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु


शुक्रबार, भाद्र ४ २०७८
710
Shares


सरकारले विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ ।

काठमाडौंमा कक्षा ११ र १२ कक्षाका विद्यार्थी तथा विश्वविद्यालय तहको प्रवेश परीक्षा लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाउन सुरु गरिएको हो ।

काठमाडौं महानगरपालिकाले भदौ ४ गतेदेखि ६ गतेसम्म बिहान १० बजेदेखि ५ बजेसम्म तोकिएको वडाका खोप केन्द्र तथा अस्पतालबाट खोप लगाउन सुरु भएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार