• शुक्रबार, असोज ९ २०८३

गोरखाको त्रिशुली नदी किनारमा भेटियो बालकको शव


बिहिबार, भाद्र ३ २०७८
915
Shares


गोरखा । गोरखाको गण्डकी गाउँपालिका ८ बर्खेघाट स्थित त्रिशुली नदी किनारमा एक बालकको शव फेला परेको छ ।

नदी किनारमा अन्दाजी ३/४ वर्षको बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान भने हुन सकेको छैन । पहिचानका लागी धादिङ प्रहरी कार्यालय सँग पनि समन्वय भैरहेको डिएसपी प्रकाश दहालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार