• शुक्रबार, असोज ९ २०८३

एकतर्फी सञ्चालनमा आयो नागढुंगा—नौबिसे सडकखण्ड


बुधबार, भाद्र २ २०७८
535
Shares


काठमाडौं । पहिरोका कारण अवरुद्ध नागढुंगा—नौबिसे सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।

बुधबार बिहानैदेखि पहिरोका कारण अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

उनका अनुसार सुरूङ मार्ग बन्दै गरेको खत्रीपौवा भन्ने क्षेत्रमा पहिरो खसेको थियो।

अहिले पहिरो हटाउने काम भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार