• शनिबार, असोज १० २०८३

गोरखाका थप एक कोरोना संक्रमितको मृत्यु


शनिबार, साउन ३० २०७८
530
Shares


गोरखा । गोरखाका थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्लको भिसेन थापा गाँउपालिका— ८ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा पोखरामा मृत्यु भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार साउन २९ गते (शुक्रबार) संक्रमण पुष्टि भएका पुरुषको हिजो नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार