• शनिबार, असोज १० २०८३

दरौंदी किनारमा एक वृद्धको शव फेला


बिहिबार, साउन २८ २०७८
700
Shares


गोरखा । गोरखाको दरौंदी नदी किनारमा एक वृद्धको शव फेला परेको छ ।

गोरखा नगरपालिका वडा नं. २ का ७२ वर्षीय कुल बहादुर आलेको शव फेला परेको हो ।

नगरपालिका— १० छेबटारस्थित दरौंदी नदी किनारमा आलेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार