http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । नेपाली बजारमा निरन्तर घट्दो क्रममा रहेको सुनको मूल्य बिहीबार भने ६ सय रुपैयाँले बढेको छ ।
बुधबार तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन उक्त दरले बढेर ८९ हजार चार सयमा कायम भएको हो ।
चाँदीको मूल्य एक हजार एक सय ९० रुपैयाँमा स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।