• शनिबार, असोज १० २०८३

सरकारले क्यूआर कोड सहितको खोप प्रमाणपत्र दिन तत्कालका लागि स्थागित गर्‍यो


बुधबार, साउन २७ २०७८
1.4K
Shares

काठमाडौं । सरकारले क्यूआर कोड सहितको खोप प्रमाणपत्र दिन तत्कालका लागि स्थागित गरेको छ ।

कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुले क्यूआर कोड सहितको प्रमाणपत्र जारी नभएसम्मका लागि थप आवेदन लिने कार्य स्थागित गरिएको सूचना जारी गरी जानकारी दिएको हो ।

तर, vaccine.mohp.gob.np/public-request from लिंकमा गई अनलाइन फारम भर्न सकिने छ । यस्तै आफ्नो प्रमाणपत्र तयार भए–नभएको थाहा पाउनका लागि vaccine.mohp.gob.np/search लिंकमा गई हेर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्यूआर कोड सहितको प्रमाणपत्र अनिवार्य भएका देश जान लागेका व्यक्तिहरुमा क्यूआर कोड सहितको प्रमाणपत्र प्राप्त गरेपछि मात्रै टिकट लिनका लागि अनुरोध समेत गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार